विविध « Khabarhub

दुई महिनामा ७० अर्ब ऋण थपेको थियो ओली सरकारले

काठमाडौं– तत्कालीन केपी ओली नेतृत्वको एमाले–कांग्रेस सहितको गठबन्धन सरकारले चालु आर्थिक वर्ष (आव)को दुई महिनामा झण्डै ७० अर्ब सार्वजनिक ऋण थपेको थियो ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार केपी ओली नेतृत्वको सरकारले चालु आवको साउन र भदौ महिनामा ६९ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ राज्यको ऋण थप गरेको हो । कार्यालयका अनुसार चालु आवको…