विविध Archives | Page 4 of 158 | Khabarhub Khabarhub

सुनको मूल्य दुई लाख ३८ हजार पुग्यो

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ । मंगलबार नेपाली बजारमा दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार दुई हजार ६ सय रुपैयाँले बढेर कारोबार भएको हो । चाँदीको मूल्य भने मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…