Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले बिहीबार विभागमा आयोजना गरी भाद्र महिनाको घोषणा गरेको हो । भाद्र १ देखि १५ र १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्येबाट ३२ जनालाई एक–एक लाखको विजेता र २ जनालाई बम्पर उपहार विजेता घोषणा गरिएको थियो । जस अनुसार…