विविध « Khabarhub

चीनले हिल्सामा बनायो मितेरी पुल, नेपालतर्फ किचलो सुरु

सुर्खेत – नेपाल र चीनको हुम्लास्थित सीमा नाका हिल्सामा चीनले पक्की ‘मितेरी पुल’ निर्माण सम्पन्न गरेको छ । चीन सरकारले गत असारबाट निर्माण थालेर माघमै मोटरेबल पुल तयार गरेको हो । तर, पुल हुँदै सवारीसाधन चलाउन नेपालतर्फको संरचना बाधक बनेको छ । नेपालको कर्णाली क्षेत्रलाई जोड्ने उत्तरी छिमेकीसँग जोड्ने महत्वपूर्ण द्विदेशीय मोटरेबल सीमा पुल चलाउन…