विविध Archives | Page 55 of 110 | Khabarhub Khabarhub

चीनतर्फको नाका सञ्चालनमा नआउँदा व्यवसायीले दुःख पाए : चेम्बर

काठमाडौँ– चीनतर्फको नाका प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा नेपाली व्यवसायीले दुःख पाएको भन्दै नेपाल चेम्बर अफ कमर्शले गुनासो गरेको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अड्किएको बताए । करोडौँ मूल्य बराबरको सामान चीनतर्फको…