Live on
Your Voice, Your Power
काठमाडौँ- संघीय संसद्मा आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । आइतबार संसदमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका योजनाहरु पनि समेटिएका छन् । अर्थमन्त्री शर्माले डडेलधुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । उनले डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रियालाई अघि बढाइने बताए । डडेलधुरामा रहेको उग्रतारा…