Live on
Your Voice, Your Power
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको दाबी : फागुनसम्म ७१५५ बचतकर्ताको बचत फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म समस्याग्रस्त सहकारीबाट थप पाँच हजार आठ सय ५६ जना बचतकर्ताको बचत फिर्ता गरेको जनाएको छ । कार्यालयले एक तथ्यांक सार्वजनिक गर्दै गत असार मसान्तसम्म एक हजार दुई सय ९९ जनाको बचतकर्ताको फरफारक भएको र…