विविध « Khabarhub

राँके-भेडेटार सडक : म्याद थप हुन्छ, काममा प्रगति हुँदैन

पाँचथर - पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके-रवि–भेडेटार सडकखण्ड निर्माण ५० महिनाका अवधिमा पनि २५ प्रतिशत प्रगति भएको छ । १४ महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्र्याक विस्तार गर्ने, पर्खाल हाल्ने तथा ढलानको तयारी गर्ने कार्य भइरहेको छ । संघीय सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलका अनुसार निर्माण कार्यमा करिब चार वर्षको…