विविध « Khabarhub

चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट खुल्दै, के के सहुलियत ?

काठमाडौँ- सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुलुकका ४३ स्थानमा आजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ स्थानमा सुपथ मुल्य पसल सञ्चालन गर्ने जनाएको हो । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ…