Live on
Your Voice, Your Power
काठमाडौँ– खाने तेलमा भएकाे मुल्यवृद्धि सम्बन्धमा विभिन्न संचार माध्यमहरुमा आएको समाचारहरुप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले ध्यानाकर्षण भएको जनाएको छ । प्रशोधित खाने तेलमा भएको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत पटक पटक चासो दिएपछि संघले साेमबार विज्ञप्ति जारी गर्दैै आफ्नो ध्यानाकर्षण भएको जनाएकाे हाे । संघले विज्ञप्ति जारी गर्दै खाने…