Live on
Your Voice, Your Power
बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ? नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै सबल रहे जस्तो लाग्छ । पछिल्लो तथ्याङ्क अनुसार विदेशी मुद्राको सञ्चिति ऐतिहासिक उचाइमा छ । तर, अर्थतन्त्रको समग्र पक्ष विदेशी मुद्रा सञ्चिति जस्तो स्वस्थ छैन । बैंकिङ क्षेत्रमा कर्जाको माग पक्ष कमजोर बनेको छ ।…