विविध « Khabarhub

अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, भोटेकोसी बाढीले दर्जन पुल बगे, उत्तिकै विद्युत् आयोजना बन्द, भातबाट आइपुग्यो ३७.५ टन राहत र बढी भाडा नलिएको बुद्धको स्पष्टीकरण

भोटेकोसी विनाशकारी बाढी : पूर्वाधार क्षेत्रमा ठूलो क्षति, दर्जन पुल बगे, उत्तिकै संख्यामा विद्युत् आयोजना बन्द बुधबार बिहान चीनको तिब्बतमा गएको हिमपहिरो र हिमनदी पतनका कारण भोटेकोसी नदीमा आएको विनाशकारी आकस्मिक बाढीले उत्तरी सीमा क्षेत्र र तल्लो तटीय करिडोरको भौतिक पूर्वाधार क्षतविक्षत पारेको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार प्रारम्भिक अनुमानमा यस भीषण बाढीले…