विविध « Khabarhub

वैतेश्वर गाउँपालिकाले रसुवा बाढीपीडितका लागि ७ लाख ७० हजार सहयोग गर्ने

दोलखा- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दोलखाको वैतेश्वर गाउँपालिकाले ७ लाख ७० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिकाको निर्णयअनुसार विपद् व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ र गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारीबाट संकलित ५ लाख ७० हजार सहित ७ लाख ७० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार…