विविध « Khabarhub

साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सुझाव

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सरकारलाई  सुझाव दिएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितमा नेपाल व्यवस्थापक संघले आइतबार काठमाडौंमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरू (एएमइज) को योगदान ठूलो रहे पनि ती उद्योगहरू…