विविध Archives | Page 93 of 143 | Khabarhub Khabarhub

साउदीले बैंक नोटमा राखेको नक्साप्रति भारतको आपत्ति

एजेन्सी– साउदी अरेबियाले आफ्नो बैंक नोटमा राखेको अन्तर्राष्ट्रिय सिमानामा भारतले आपत्ति जनाएको छ । भारतले बिहीबार साउदी अरेबियाको बैंक नोटमा राखिएको नक्सामा आपत्ति जनाउँदै त्यसमा सुधारको माग गरेको बीबीसीले उल्लेख गरेको छ । गत साता साउदी अरेबियाले जारी गरेको २० रियालको नोटमा विश्वको नाक्सा छापिएको छ । उक्त नक्सामा जम्मु–कश्मीर र लद्दाखलाई भारतको हिस्साको रुपमा…