विविध Archives | Page 96 of 114 | Khabarhub Khabarhub

औद्योगिक तथा व्यापारिक सम्बन्ध बढाउन जोड

काठमाडौं- नेपाल चेम्बर अफ कमर्शले औद्योगिक तथा व्यापारिक माध्यमबाट नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई नयाँ आयाम दिइनुपर्नेमा जोड दिएको छ । नेपालका लागि श्रीलङ्कका राजदूत हिमानी अरुणातिलकासँग आज भएको भेटमा चेम्बरका पदाधिकारीले नेपालमा हुने चेम्बर एक्स्पोमा श्रीलङ्काली व्यापारीको सहभागिताका लागि आग्रह गर्दै श्रीलङ्कामा हुने औद्योगिक÷व्यापारिक मेलामा नेपाली व्यवसायीको सहभागिताका लागि प्रतिबद्धता व्यक्त गरेका थिए । भेटमा…