Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय सरकारले नोटबन्दीपछि अब सुनबन्दीको तयारी थालेको छ । कालो धन रोक्नका लागि नोटबन्दी गरेको मोदी सरकारले कालो धन सुनमा लगानी गर्नेहरुमाथि अंकुश लगाउन सुनबन्दी अर्थात सुनमा समेत समय सीमा निर्धारण गर्न लागेको हो । छिमेकी मुलुकमा सुनबन्दी गर्ने खबर बाहिरिएसँगै त्यसको प्रत्यक्ष असर नेपालमा कस्तो पर्ने हो भन्ने विषय विश्लेषण हुन थालेको छ…