Live on
Your Voice, Your Power
काठमाडौं- साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा उछाल आएको छ । नेप्से एकै दिन ६१.६१ अंकले बढेर कारोबार १५ अर्ब बढीको भएसँगै नेप्सेमा उछाल आएको हो । आइतबार नेप्से २.५४ प्रतिशतले बढेर २४८८५.९४ विन्लुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा वाणिज्य बैंक, होटल एण्ठ टुरिजम र ट्रेडिङ समूहमा उछाल आएको छ । आज…