Live on
Your Voice, Your Power
काठमाडौं– मौद्रिक नीतिपछि आएको शेयर बजारमा उछाल आएको छ । यो साता अर्थात असार २९ गतेदेखि साउन १ गतेसम्म भएको सातामा शेयर बजार उच्च अङ्कको वृद्धि देखिएको छ । अघिल्लो साता नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउँदा शेयर बजारको लागि लचिलो मौद्रिक नीति ल्याएको थियो । सोही कारण शेयर बजारमा उछाल आएको छ । मौद्रिक…