Live on
Your Voice, Your Power
काठमाडौं– प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ताको आइपीओ ल्याउने भएको हो । कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी…