Live on
Your Voice, Your Power
काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६६ अंकले बढेको छ । आज नेप्से ०.४२ प्रतिशतले बढेर २७५५.४० विन्दुमा पुगेको छ । आज नेप्से बढ्दा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर कारोबार भएको छ । आज नेप्से बढ्दा ९१ वटा कम्पनीको शेयर मूल्य बढेको…