स्टक « Khabarhub

नेप्सेमा बजार बन्द हुँदाको मूल्य किन भइरहेछ तलमाथि ?

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्लो समय अन्तिम मूल्य (क्लोजिङ प्राइज) फरक परिरहेको छ । नेप्से ३ बजे बन्द हुन्छ । तर नेप्सेको साइडमा ३ बजे हेर्दा बजार बढिरहेको देखिएता पनि १५/२० मिनेटपछि हेर्दा घटेको देखिन्छ ।  मंगलबार त्यस्तै भएको थियो । बजार बन्द हुँदा साइडमा बजार १ भन्दा बढी अंकले घटिरहेको थियो ।…