स्टक Archives | Page 25 of 83 | Khabarhub Khabarhub

गार्डियन माइक्रोको आइपीओ आजबाट खुल्यो

काठमाडौं- गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) आज आइतबारबाट खुल्ला भएको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दारले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर आइपीओ मार्फत सार्वसाधरणलाई खुल्ला गरेको हो ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता शेयर आइपीओ बिक्री गर्ने अनुमति पाएको…