स्टक Archives | Page 3 of 84 | Khabarhub Khabarhub

साढे ६ अंकले घट्यो नेप्से, कारोबारमा केही सुधार 

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंकले घटेको छ । नेप्से ०.२४ प्रतिशतले घटेर २७१९.७७ विन्दुमा आएको छ ।  बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएको छ ।  बजार बन्द हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने…