Live on
Your Voice, Your Power
काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक आठ दशमलव ३० अंकले ओरालो लागेर दुई हजार ६५३ दशमलव ४० अंकमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६५ अंकले ओरालो लागेर ४५९ दशमलव ८१ मा कायम भएको छ…