Live on
Your Voice, Your Power
काठमाडौं- प्रि-ओपन सेसनमा करिब २ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आइतबार ५० अंकले घटेको नेप्से सोमबार प्रि-ओपन सेसनमा १.८२ अंकले घटेको छ । उक्त सेसनमा ३८ लाख ८१ हजार ६८१ रुपैयाँ बराबरको ५ हजार १९९ कित्ता शेयर किनबेच भएको छ । उक्त सेसनमा २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२…