Live on
Your Voice, Your Power
काठमाडौँ– सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार बजारमा सुधार भएपछि कारोबार रकम भने अपेक्षा अनुसार हुन सकेको छैन । बजार मापन गर्ने सूचक ३२.९६ अंकले बढेर परिसूचक २९३१.२६ बिन्दुमा रोकिएको छ । यो दिन २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९…