स्टक Archives | Page 41 of 83 | Khabarhub Khabarhub

शेयर बजारमा हरियाली, नेप्से १७.३६ अङ्कले बढ्यो

काठमाडौँ- सातामा कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । यसअघि सोमबार २.७२ अङ्कले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १७.३६ अङ्कले बढेर १९०५.६८ विन्दुमा पुगेको छ । मंगलबार १३ उपसूचकहरू मध्ये म्युचुअल फण्ढ बाहेकका सबै कम्पनीहरूमा उकालो लागेको छ । यसैगरी, २६४ कम्पनीको २७ लाख ५७०…