Live on
Your Voice, Your Power
काठमाडौं– प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.१६ अंकले बढेको छ । मंगलबार ११४ अंकले बढेको नेप्से आज प्रि सेसनमा पनि बढेको हो । सेसन अवधिमा मा ५६ लाख ४५ हजार ६४८ रुपैयाँ बराबरको १० हजार ७७५ कित्ता शेयर किनबेच भएको छ । उक्त सेसनमा ५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने…