स्टक « Khabarhub

आजदेखि दैनिक २ घण्टा सेयर बजार खुल्दै

काठमाडौं – लकडाउन भएको ५० औँ दिनमा आजदेखि दैनिक २ घण्टा सेयर बजार खुला हुने भएको छ । विद्युतिय माध्यमबाट कारोबार गर्ने गरी खुल्न लागेको शेयर बजारको गुनासो ब्यवस्थापनका लागि हेल्प डेस्क समेत स्थापना गरिएको छ । कारोबारका क्रममा कुनै पनि समस्या आएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न नेप्सेले अनुरोध गरेको छ ।…