स्टक « Khabarhub

शेयर बजार नेप्से ६८ अंकले घट्यो 

काठमाडौं- धितोपत्र बजारमा आज नेप्से परिसूचकमा भारी गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६८.४७ अंकले घटेर एक हजार ४४१.२० मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १५.१७ अंकले घटेर ३०८.८७ मा पुगेको छ। आज कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर रु दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३…