स्टक « Khabarhub

शेयर बजार ७० अंकले बढ्दा ७ अर्बको कारोबार

काठमाडौं– आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ। कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक ७० अंकले बढ्दै दुई हजार ७१ अंकमा पुगेर रोकिएको छ। यस क्रममा एक करोड ५५ लाख कित्ता सेयर किनबेच भई सात अर्ब ४६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। नेप्से परिसूचक ७० अंकले बढे…