स्टक « Khabarhub

नेप्से परिसूचक १.९२ अंकले घट्यो

काठमाडौं- साताको तेस्रो दिन परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से १.९२ अंक घटेर एक हजार १६६.०३ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.०१ अंक घटेर २५२.३१ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। यस दिन १७७ कम्पनीको ६ हजार ५३२ पटकको कारोबारमा ४४ करोड २२ लाख ५६…