स्टक « Khabarhub

नबिल बैंक पुनः यूरो मनीद्वारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

काठमाडौं- नबिल बैंक लगातार दोस्रो पटक पनि यूरो मनीद्धारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित भएको छ। बेलायतको प्रतिष्ठित पत्रिका यूरो मनीले लगातार दोस्रो पटक पनि नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको हो। समकालीन बैंकहरुमध्ये बदलिँदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धि लगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ। नेपालको अग्रणी…