अन्य Archives | Page 3 of 46 | Khabarhub Khabarhub

१६ नम्बर वाहिनी र जगदल गणलाई प्रधानसेनापति ट्रफी

काठमाडौँ- नेपाली सेनाको १६ नम्बर वाहिनी र जगदल गणले ‘प्रधानसेनापति ट्रफी–२०७९’ जितेको छ । सैनिक मुख्यालयमा आज आयोजित समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विजेता वाहिनी र गणलाई तीन लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे । सेनाले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगीता यस पटक गत चैत २७ गते सुरु भएको थियो । प्रतियोगितामा…