अन्य « Khabarhub

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा इस्पोर्ट्सले प्रभावशाली प्रदर्शन गर्दै समग्र तालिकामा नवौँ स्थान हासिल गर्न सफल भएको छ। फाइनल चरणको अन्तिम दिन अन्तिम खेलमा ‘चिकेन डिनर’ जितेको होराले १८ खेलमा कुल १०० अंक जोड्दै नवौँ स्थानमा स्थान बनाएको हो। यस उपलब्धिसँगै होरा इस्पोर्ट्सले विभिन्न चरणमा…