अन्य « Khabarhub

राष्ट्रपति रनिङ्ग शिल्ड : मणि संगम मावि पहिलो

नवलपुर– पूर्वी नवलपरासीमा भएको १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ९ स्वर्ण र २ रजत पदक सहित मणिसंगम मावि डाँडाजोर जिल्ला प्रथम भएको छ । कावासोती १४ जनता मावि त्रिभुवनटारमा भएको फाइलन प्रतियोगितामा मध्यविन्दु बहुमुखी कलेज कावासोती ४ स्वर्ण र १ रजतसहित दोस्रो भएको छ भने जनता मावि त्रिभुवनटार ३ स्वर्ण १ रजत सहित तृत्तीय…