Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विश्वकप रजत विजेता खो खो टिमलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ । आज यहाँ आयोजित राखेपको ६२औँ वार्षिकोत्सव कार्यक्रममा खो खो टिम सिनियरतर्फ राष्ट्रिय पुरुष तथा महिला टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरिएको हो । पुरुष तथा महिला टोलीलाई समान रु एक लाख नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको छ ।…