Live on
Your Voice, Your Power
काठमाडौं – तेक्वान्दो संघको सचिवालयमा काम गर्ने दुई जना कर्मचारीमा नोबेल कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सचिवालयमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि असोज २५ गतेसम्मका लागि कार्यालय बन्द रहने भएको छ । यसअघि पनि संघको सचिवालय भाद्र ४ देखि ३१ गतेसम्म सरकारले निषेधाज्ञा जारी गर्दा बन्द भएको थियो…