Live on
Your Voice, Your Power
काठमाडौं– मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद(साग) प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट ९२ जना खेलाडी तथा प्रशिक्षाक छनोट भएका छन् । नेपाल प्रहरीका अनुसार सागमा हुने विभिन्न स्पर्धामा प्रहरीका ४४ जना महिला र ४८ जना पुरुष गरी ९२ जना खेलाडी तथा प्रशिक्षकहरु छनोट भएका हुन् । प्रतियोगितामा पुरुष फुटबल,…