अन्य Archives | Page 4 of 49 | Khabarhub Khabarhub

पेरिस ओलम्पिकमा प्रिन्स दाहालको लगातार दोस्रो हार

काठमाडौँ– फ्रान्समा जारी पेरिस ओलम्पिकमा नेपालका प्रिन्स दाहालले लगातार दोस्रो हार बेहोरेका छन् । समूह ‘पी’ अन्तर्गत गएराति भएको ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स आयरल्याण्डका हात गुएनसँग ७–२१ र ५–२१ को सोझो सेटमा पराजित भएका हुन् । प्रिन्सको यस ओलम्पिकमा यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा उनी डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६…