अन्य Archives | Page 5 of 46 | Khabarhub Khabarhub

जुनियर रिजनल ब्याडमिन्टनमा नेपाल विजयी

काठमाडौँ –भारतको गुवाहाटीमा भएको दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनशिप २०२२ को यू–१५ उमेर समूहमा नेपालले जीत हात पारेको छ । मिक्स टिम इभेन्टको प्रतियोगितामा नेपाल माल्दिभ्स र भूटानलाई समान ५–० ले पराजित गर्दै विजयी भएको नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।