क्रिकेट Archives | Page 107 of 225 | Khabarhub Khabarhub

विश्व चर्चित क्रिकेटर सेन वार्नको निधन

एजेन्सी– विश्व चर्चित अष्ट्रेलियन क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । लेग स्पिनर वार्न थाइल्याण्डमा रहेका बेला अचेत भेटिएका थिए । उनको मेडिकल टिमले धेरै प्रयास गर्दा पनि होस आउन नसकेपछि मृत घोषणा गरिएको थियो ।  वार्नले १५ वर्षे क्रिकेट करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए ।…