Live on
Your Voice, Your Power
चेन्नई - इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ । घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रनको बलियो योगफल खडा गरेको थियो । १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा…