Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले अपराजित यात्रा कायम राखेको छ । गएराति घरेलु मैदान न्यु चण्डीगढमा सम्पन्न खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराउँदै सहज जित निकालेको हो । पञ्जाबले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रनमा समेटियो ।…