क्रिकेट « Khabarhub

विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई भिड्दैछन् । यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुँदैछ । नेपाल रोहित पौडेल र युएई मोहम्मद वासिमको कप्तानीमा मैदानमा हुनेछन् । दुबै टोलीलाई शीर्ष ६ मा रहेर अन्तर्राष्ट्रिय मान्यता जोगाउन जित्नै पर्ने दबाब छ । वैशाख २२ गतेसम्म चल्ने शृंखलामा तीनवटै देशले…