क्रिकेट « Khabarhub

दोस्रो स्थानको राजस्थानको लगातार चौथो हार

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लगातार चौथो पराजय भोगेको छ। प्लेअफबाट बाहिरिसकेको पञ्जाब किंग्ससँग राजस्थान ५ विकेटले पराजित भएको हो। टस जितेर सुरुमा ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्य पञ्जाबले ७ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गरेको हो। लगातार…