क्रिकेट « Khabarhub

पोखराविरुद्ध काठमाडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजका ओपनर बेन चार्ल्सवर्थले अर्धशतक प्रहार गरेका छन् ।  खेल १५ओभरको दोस्रो बलमा पुग्दा बेनले अर्धशतक पूरा गरेका हुन् । उनले ४८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५१ रन पूरा गरेका हुन् ।  यस सिजनमा…