क्रिकेट « Khabarhub

स्कटल्यान्डविरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ : लिए चार विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गरेको हो । सुरुमा बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चार विकेट हात पारेका छन् । २१ औँ ओभरमा दुई विकेट लिएका सन्दीपले २३ औँ ओभरको अन्तिम बलमा तेस्रो र…