Live on
Your Voice, Your Power
काठमाडौँ- नामिबियामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । नामिबियाको राजधानी वाइण्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब मैदानमा जारी खेलमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ । स्कटल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको हो । यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभर खेल्दै १…